३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


बैतडीका ८ पालिकाको मतपरिणाम सार्वजनिक

बैतडी । बैतडीका ८ ओटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १० स्थानीय तह रहेकोमा जिल्लाको पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक अन्य पालिकाको मतपरिणाम सार्वजनिक भएको हो । सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले तीन तीन, माओवादी केन्द्रले एक र स्वतन्त्रले एक ठाउँमा जित हात पारेको छ । नेपाली कांग्रेसले पाटन…