स्याङजा । स्याङजामा गाउँ र नगरपालिका गरी ११ वटा स्थानीय तह रहेकामा ८ वटाको परिणाम आएको छ । मत गणना सकिएका ८ वटा मध्येमा हरिनास, कालिगण्डकी, आधिखोला,विरुवा,फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा नेकपा एमालेले जित हासिल गरिसको छ । यस्तै अर्जुनचौपारी गाउँपालिका भिरकोट नगरपालिका र गल्याङ् नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । यसैगरी मतगणना…