८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । ९ हजार ८ सय ७ मत प्राप्त गरी माओवादी केन्द्रका दिपेश थारु विजयी हुनुभएको हो । त्यस्तै, उपप्रमुखमा माओवादीकै मनकला कुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिपक जंग शाहले ९ हजार ७ सय…