२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


पाल्पामा ९ पालिकाको मत परिणाम सार्वजनिक, एउटामा जारी

पाल्पा । जिल्लाको १० पालिकामध्ये ९ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणामअनुसार नेकपा (एमाले)ले ५ अध्यक्ष ४ उपाध्यक्ष जित्न सफल हुँदा नेपाली कांग्रेसले २ प्रमुख, १ उप–प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्षमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र)ले भने एक अध्यक्ष र एक उपाध्यक्षमा चित्त बुझाएको छ । एमाले निस्दी…