२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीको अग्रता कायमै, उपमेयरमा भने एमालेले कांग्रेसलाई उछिन्यो

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई उछिन्नु भएको छ । पोखरा महानगरमा बिहीबार बिहानसम्म ५० हजार ११७ मतगणना हुँदा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले २० हजार ७४९ मत पाउनु भएको छ । यस्तै, नेकपा एमालेका…