१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


गण्डकीमा सरकार बनाउन कुनै दलले ल्याएनन् स्पष्ट बहुमत

काठमाडौं । गण्डकी प्रदेश सभामा सरकार बनाउने गरी कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेनन् । सरकार गठनका लागि यहाँका दलले केन्द्रबाट कुनै निर्देशन र सुझाव नपाउँदा आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसर हुन सकेका छैनन् । प्रतिनिधि सभातर्फ १८ र प्रदेश सभातर्फ ३६ क्षेत्र निर्वाचन क्षेत्र रहेको गण्डकीमा नेपाली कांग्रेस पहिलो दल बनेको छ…