Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


दोहोरो सुविधा लिँदै आएका प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यको मासिक पारिश्रमिक कटौति

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिईरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिर्दै आएको मासिक पारिश्रमिक कटौति गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो । प्राज्ञहरुबाटै उन्नत नैतिकताको पाठ सिकाउन आफूहरुले सो निर्णय गर्नु परेको प्रतिष्ठानका कुलपति भूपाल राईले बताउनुभयो । उहाँले दोहोरो सुविधा लिएका आजीवन सदस्यहलाई दिइएको…