Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


‘विमलेश्वरभजन तथा भक्ति ज्ञानमाला’ सार्वजनिक

काठमाडौं, असोज १ । वैदिकधर्ममा रहेका वैचारिक विविधतालाई समटेर लेखिएको पुस्तक ‘विमलेश्वरभजन तथा भक्ति ज्ञानमाला’ शनिबार लोकार्पण गरिएको छ । पुस्तकमा विभिन्न लेखकका विचारका साथै उपनिषद्का कथा र स्त्रोत तथा भजन समेटिएका छन् । राजधानीमा आयोजित एक समारोहमा जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले पुस्तकको लोकार्पण गरे । मन्त्री जोशीले यस्ता पुस्तकले वेद, पुराणमा पाइने वातावरण…