काठमाडौं, असोज १६ । यस बर्षको मदन पुरस्कार रामलाल जोशीलाई प्रदान गरिएको छ । आइतबार ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले जोशीलाई २ लाख रुपैयाँ राशीसहितको पुरस्कार प्रदान गरे । ‘ऐना’ कथा संग्रहका लागि जोशीलाई मदन पुरस्कार प्रदान गरिएको हो । यस्तै यस बर्षको जगदम्बा पुरस्कार वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरियो । जगदम्बा पुरस्कारको…