Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


डा.काफ्लेलाई अभिनन्दन, पाठक र गौतमलाई पुरस्कार

काठमाडौं, मंसिर २४ । स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत मृगौला रोग विषेशज्ञ वरिष्ठ चिकत्सिक डा. ऋषिकुमार काफ्लेलाई ‘कुमारसरस्वती विशेष अभिनन्दन–२०७३’ द्वारा सम्मान गरिएको छ । कुमार–सरस्वती पुरस्कार गुठीले हरेक वर्ष वितरण गर्ने ‘कुमार–सरस्वती विशिष्ट सहित्य साधना सम्मान–२०७१’ बाट साहित्यकार एवं साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको छ । यस्तै ‘कुमार–सरस्वती विशिष्ट साहित्य…