Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


इतिहासकार पुरुषोत्तम शमशेरको निधन

काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर जबराको ९९ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित राणाको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । रक्तचापमा समस्या देखिएपछि बुधबार उहाँलाई अस्पताल भर्ना गरिएको थियो । राणाका ‘श्री ३ हरूको तथ्य वृत्तान्त’, ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’, ‘सम्झेका र सुनेका कुराहरू’, ‘भएका…