Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


‘माया मात्रै रहेछ देशैभरी, देश बन्छ’: बालेन्द्र शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनले देशैभरी माया मात्रै रहेको बताउनुभएको छ । वरिष्ठ नेता बालेनले बिहीबार राति सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो । उहाँले यसरी नै देशलाई माया गर्न पनि आमजनतालाई आग्रह गर्नुभएको छ । माया गरेपछि देश बन्ने समेत उहाँले बताउनुभएको छ । त्यस्तै,…