Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


चैतसम्म सबै नागरिकलाई खोपको दायरामा ल्याउन समस्या छैन– मन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आगामी चैतसम्म सबै नागरिकलाई खोपको दायरामा ल्याउन समस्या नहुने बताउनुभएको छ । २ करोड डोज खोप पाइप लाइनमा रहेको भन्दै उहाँले चैतसम्म सबैलाई खोप लगाउने विषयमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयमा बिहीबार पत्रकारहरूसँग भएको छलफलमा मन्त्री खतिवडाले १ करोड डोज मोर्डना र फाइजरको खोप अबको केही…