Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन नागरिक आन्दोलनद्वारा दलहरूको ध्यानाकर्षण

काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ । बुधबार विज्ञप्तिमार्फत् नागरिक आन्दोलनले न्यायालयमा देखिएको वर्तमान संकट निदानका लागि जागृत बार एसोसियसन, पूर्व प्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ताहरु र न्यायाधीश समाजको आह्वानसमेतलाई समर्थन गर्दै न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन ध्यानाकर्षण गराएको हो । नागरिक आन्दोलनले न्यायपालिकामा…