Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


भारतमा ५६ जनाको मृत्यु भएको विस्फोटका ३८ दोषीलाई मृत्युदण्डको सजाय

एजेन्सी । भारत एक अदालतले गुजरात राज्यको अहमदाबादमा सन् २००८ मा भएका शृंखलाबद्ध बम विष्फोटका ३८ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ । विष्फोट गराएको आरोपमा करिब ८० आरोपितमाथि मुद्दा चलाइएकोमा ३८ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । सन् २००८ को २६ जुलाईमा भएका विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो । ७० मिनेटको अन्तरालमा…