काठमाडौं । टी–२० विश्वकप क्रिकेट चलिरहेको छ । हरेक दिन क्रिकेटका खेलहरू भइरहेका छन् । क्रिकेटका खेलहरू भइरहँदा यसको पुरस्कार राशी पनि आईसीसीले सार्वजनिक गरिसकेको छ । आईसीसीले यस वर्षको विश्पकपमा क्रिकेटमा कुल ५६ लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेको छ । जसमध्ये पहिलो हुने टोलीले १६ लाख डलर, दोस्रो हुनेले ८ लाख डलर र…