Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


एमसीसीको सन्दर्भमा प्रचण्ड र माधव नेपाल चारमुखे भए : महेश बस्नेत

कैलाली । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई चारमुखे भएको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले एमसीसी पारित गर्नेमा प्रचण्ड र माधव नेपालबीच देखिएको भूमिकाले जनतामा भ्रम सिर्जना भएको बताउनुभयो । एमसीसीका मामिलामा प्रचण्डले गरेको…