Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


सरकारुले सीमा नाकामा थप कडाई गर्ने : अवैधानिक प्रवेश रोक्ने, आवत-जावतमा परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हाे । त्यस्तै, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने र अध्यागमन एवं सुरक्षा निकायको…