Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


संघीय निजामती ऐन अघि बढ्छ– शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन अगाडी बढ्ने बताउनुभएको छ । नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेश स्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै मन्त्री पौडेलले संसदमा अड्किएको संघीय निजामती ऐन अगाडी बढ्ने बताउनुभयोे हो । ‘संघीय निजामति ऐन बनाउन लामो समय कसरत भयो विभिन्न कारणले संसदमा अड्किएको छ,’ उहाँले भन्नुभयो ‘यसबारेमा अस्तिको…