Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


सत्ता गठबन्धन धरापमा परिसक्यो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परिसकेको बताउनुभएको छ । कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको र यो अघि बढ्ने अवस्था नरहेको बताउनुभयो । महामन्त्री थापाले प्रधानमन्त्रीले एमालेका माग सम्बोधन गरेर सदन सञ्चालन गर्न आवश्यक सहयोग गर्ने कुरा राखेको जानकारी दिनुभयो…