काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्राविधिक निर्देशक होल्गर ओभरम्यानको निधन भएको छ । जर्मनीका ओभरम्यानको ८५ वर्षको उमेरमा निधन भएको हो । १९९० दशकको सुरुमै नेपाल आएका ओभरह्यान करिब ६ वर्ष नेपाल बसेका थिए । नेपालमा १९९० अघि पनि विदेशी प्रशिक्षक आएका थिए । तर, नेपाल आएर लामो समय बस्ने ओभरम्यान पहिलो विदेशी…