डडेल्धुरा । जिल्ला सदरमुकाममा टिप्पर दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भीरबाट खस्दा टिप्परमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । केस निमार्ण कम्पनीको सुप ००१ क १८७९ नम्बरको टिप्परमा २ जना सवार रहेको र टिप्पर ब्याक गर्दा खसेको जिल्ला प्रहरी…