Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


थपिए १११ संक्रमित, ४१५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७१० वटा नमुनामा परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार…