काठमाडौं । नेकपा (एकीकृत समाजवादीले एमसीसीसँगै अनुमोदनको गरिएको व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पु¥याउबाट रोकिएको दाबी गरेको छ । मंगलबार नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी प्रेस नोटमा आफ्नो पार्टीले व्याख्यात्मक घोषणासहितको अनुमोदन गर्न पहल नगरेको खण्डमा जस्ताको तस्तै पारित हुने खतरा रहेको बताइएको छ । ‘यदि…