Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गर्ने अध्यक्ष दाहालको चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे कारबाही गर्ने चेतावनी दिनुभएको छ । माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा बिहिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले जनताको पक्षमा काम नगर्ने मन्त्रीहरूलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिनुभएको हो । उहाँले पार्टीमा…