Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


महामन्त्रीमा पराजित नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नायिका रेखा थापा सहित १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीको विधानबमोजिम अध्यक्ष लिङदेनले बुधवार १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको इमेजखबरलाई जानकारी दिनु भयो । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रेखा थापा काठमाडौं, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा…