Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


‘ए’ डिभिजनका चार क्लब एएफसीको क्लब लाइसेन्स

काठमाडौं । ‘ए’ डिभिजनका चार क्लबले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेका छन् । मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब र एपिएफ फुटबल क्लबले सो लाइसेन्स प्राप्त गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को फस्ट इन्सट्यान्ट बडीले चार क्लबलाई यस सिजनको लागि लाइसेन्स प्रदान गरेको हो । एएफसी क्लब लाइसेन्सको मूल…