Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


परीक्षण गरिएका मध्ये ३ दशमलब ७५ प्रतिशतमा कोरोना संक्रमण, संक्रमणका कारण दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार १ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…