Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


मिथिला क्षेत्रमा ‘भैयादुज’ पर्व मनाइयो

काठमाडौं । मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइएको छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । दिदिबिहनीले आफना दाजु–भाईको श्रीवृद्धिसहितको कामना गरेर पर्व मनाउने परम्परा रहेको छ । भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा…