काठमाडौं । हेटौँडाको नेवारपानीमा गएराती देउसी खेलिरहेको समूहमाथि बस गुड्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ३, ००१ ख ०९३६ नम्बरको बसले हेटौँडा उपमहानगरपालिका १५ नेवारपानीमा देउसी खेलिरहेका स्थानीयको समूहलाई ठक्कर दिएको हो । घटनामा हेटौंडा उपमहानगर १५ का सुजन विष्ट र चितवन…