Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


पाल्पामा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको तानसेन नगरपालिका ८ नयाँपाटी नजिकै बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु २ ख ८३५ नम्बरको बस र विपरीत दिशाबाट जाँँदै गरेको लु ७७ प २२०२ नम्वरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका २ खहरेका २७…