Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


अब सहकारीको ‘एटिएम कार्ड’

काठमाडौं । सहकारी संस्थाहरुले आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन् । आइतबार स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा…