Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । युएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्याण्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । उसले समूहका ५ मध्ये ४ खेल जितेको थियो भने एक खेल हारेको थियो । समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्नुअघि इंग्ल्याण्डले अष्ट्रेलिया,…