Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


५३३ संक्रमित थपिँदा एक जनाको मृत्यु

काठमाडौं, कात्तिक २३ । पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ९१८ पीसीआर र १८१८ एन्टिजेन परीक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको…