काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी पुरुषतर्फ फेब्रुअरी महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् । पुरुषतर्फको मनोनयनमा दिपेन्द्रसँगै युनाइटेड अरब इमिरेट्सका भृत्या अरविन्द र भारतका श्रेयस ऐयर रहेका छन् । ओमानमा सम्पन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका क्रममा दिपेन्द्रले नेपालका लागि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन…