Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सत्तारूढ गठबन्धनको जापानमा ऐतिहासिक जित

एजेन्सी । जापान र थाइल्याण्डमा सम्पन्न आम चुनावले दुवै देशको राजनीतिक दिशा स्पष्ट रूपमा परिवर्तन गरेको छ । जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सत्तारूढ गठबन्धनले ऐतिहासिक जित निकाल्दै संसदमा ठूलो बहुमत हासिल गरेको समाचारसंस्था रोयटर्सले जनाएका हाे । ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनका ४ सय ६५ सिटमध्ये करिब ३ सय २८ सिटमा जीत हासिल…