काठमाडाैं। मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले राष्ट्रिय स्वाभिमान-राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिष्ट पार्टीलाई बलियोसँग उभ्याउन जरुरी रहेको बताउनुभएको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै संयाेजक रावलले यस्तो बताउनुभयाे। युवालाई स्वदेशमै रोजगारीको अवसर…