Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


पल प्रकारण : नाबालिकाले बयान फेरेपछि अभिनेत्री पूजा शर्माले भनिन्-‘थ्याङ्क्यु गड’

काठमाडौं । पीडित भनिएको पक्षले पल शाह बलात्कार प्रकारणमा बयान फेरेपछि अभिन्त्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । पीडित भनिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा दबाब र प्रभावमा परेको भन्दै बयान फेरेको समाचारहरु सार्वजनिक भएसँगै अभिन्त्री पूजा खुसी देखिएकी हुन् । उनी यसअघि पलमाथि बलात्कारको आरोप लाग्दै उजुरी परेपछि पललाई फसाउन खोजिएको…