काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको भन्दै आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत परिषद् सदस्य बनाएकोप्रति रावलले आपत्ति जनाउनुभएको हो । उहाँले लेख्नुभएको छ– ‘मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक…