Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


गैरसरकारी संस्थालाई तत्काल सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्री निर्देशन

काठमाडौं, पुष २ । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ । गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनु भएको हो । उहाँले…