काठमाडौं, मंसिर २८ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले संसद सूचारु गराउन प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताउनु भएको छ । संसदमा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढन सरकारले एमालेलाई सहमतीमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताउनुभयो । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अत्यावश्यक…