Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


होटल तथा रेष्टुरेन्टलाई चाैबिसै घण्टा खुला राख्न गृहमन्त्रीको प्रस्ताव

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले होटल तथा रेष्टुरेन्टहरूलाई चाैबिसै घण्टा खुला राख्न प्रस्ताव गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफलमा उहाँले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टहरूलाई २४सै घण्टा खुला राख्न उपयुक्त हुने बताउनुभयो । यसो गर्दा व्यवसाय फष्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । यसको लागि…