Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : अध्यक्ष ओली

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताउनुभएको छ । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा खेती बाँझा राखेर भारतलाई पानी नदिने बताउनुभयो । ‘यता नेपालतर्फ बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन,’ उहाँले भन्नुभयो, ‘कपिलवस्तुमा…