Logo ३१ भाद्र २०८३, बुधबार | Thu Sep 17 2026


सत्तारुढ गठबन्धन बैठक निष्कर्षमा पुग्न सकेन

काठमाडौं । सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा भएको छलफल मंगलबार साँझसम्म पनि निष्कर्षमा पुग्न सकेन । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको सोमबार र मंगलबार दिनभरको प्रयास पनि सफल…