Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


रूसी सेनाले युक्रेनको आवासीय भवनमा आक्रमण गर्दा १५ जनाको मृत्यु

काठमाडौं । रूसी सेनाले युक्रेनको आवासीय भवन लक्षित आक्रमण जारी राख्दा पछिल्लो पटक कम्तिमा १५ जनाको मृत्यु भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रहेका अपार्टमेन्टहरूमा फसेका नागरिकलाई बाहिर निकाल्न युक्रेनी सेनाहरूले सघाइरहेका हुन् । ती अपार्टमेन्टहरूमा २० भन्दा बढी नागरिकहरू फसेको अनुमान गरिएको छ । युक्रेनको डोनेट्स्क शहरका गभर्नर पाभ्लो किरिलेन्कोले भत्किएको भवनको भग्नावशेषबाट सर्वसाधारणलाई…