Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् !

काठमाडौं । साताको छैठौं दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार स्थिर रहेर ९४ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९४ हजार १ सय रुपैयाँमै कारोबार…