Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


युक्रेनमा जारी संकट समाधानका लागि कुटनीतिक प्रस्ताव पेश गर्न अमेरिकाको माग

काठमाडौं । युक्रेनमा जारी संकट समाधानका लागि कुटनीतिक प्रयासहरु भइरहेका बेला अमेरिका र नाटोले रुसको मागमा छुट्टाछुट्टै प्रतिक्रिया दिएका छन् । रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले रुसलाई युक्रनेमाथि आक्रमणका प्रयास रोक्ने प्रतिवद्धता गर्न माग गर्नुभएको छ । जारी गतिरोध अन्त्यका लागि रुसले गम्भीर कुटनीतिक प्रस्ताव गर्नुपर्ने राजदूत सुलिभानको जवाफमा माग गरिएको छ । उहाँले…