काठमाडौं, माघ १० । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि । त्यस्तै, पछिल्लो २४ घण्टमा ४ जना संक्रमितको मृत्यु भएको छ । सोमबार कोरोना संक्रमणबाट २५४० जना संक्रमणमुक्त भएका…