Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


आहा रारा गोल्डकपमा आज संकटा र मछिन्द्रबीच प्रतिस्पर्धा हुँदै

पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै…