Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


जोरविजोर प्रणाली लागू नगर्न प्रशासनलाई यातायात व्यवसायीको सुझाव, यात्रुको भीड बढ्ने तर्क

काठमाडौं । यातायात व्यवसायीले सवारी साधनमा जोरविजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायी र सरोकारवालासँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको हो । छलफलमा व्यवसायीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । सवारी…